हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री कुमार फगामीज्यु, श्री लाल बहादुर पुनज्यु, श्री पदम सुन्दर गर्बुजाज्यु, श्रीमती धन रोकाज्यु र श्री बिष्णु भण्डारीज्यु क्रमश: MO (MONA) युकेको अध्यक्ष, उपाध्यक्षहरु र महासचिब जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलागायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाइम्स युके तथा सम्पूर्ण परिवार







