हार्दिक बधाई तथा शुभकामना
म्याग्दी अर्गनाइजेसन (मोना) युकेका माहाधिवेशनबाट श्री कुमार फगामीज्यु, श्री लाल बहादुर पुनज्यु, श्री पदम सुन्दर गर्बुजाज्यु, श्रीमती धन कुमारी रोका (धना) ज्यु र श्री बिष्णु भण्डारीज्यु, श्री मन्दिप जुक्जलीज्यु र श्री तारा रोकाज्यु क्रमश: अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिब, सचिब र सहकोषाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलागायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
दल जुक्जाली
अध्यक्ष, म्याग्दी अर्गनाइजेसन (मोना) युके तथा सम्पूर्ण परिवार







