हार्दिक बधाई तथा शुभकामना
म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट राखु समाज युकेका अध्यक्ष श्री बिष्णु भण्डारीज्यु, श्रीमती कुसुम मल्लज्यु र श्री अनिल मल्लज्यु क्रमश: महासचिब र कार्यसमितिको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलागायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्युहरु कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
राखु समाज युके तथा सम्पूर्ण परिवार







