हार्दिक बधाई तथा शुभकामना: धौलागिरी गाउपालिका कल्यानकारी संपर्क मन्च बेलायत

SHARE:

हार्दिक बधाई तथा शुभकामना:

म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट धौलागिरी गाउपालिका कल्यानकारी संपर्क मन्च बेलायतका अध्यक्ष श्री पदम सुन्दर गर्बुजाज्यु, श्री तारा रोकाज्यु र श्रीमती गङ्गा रोकाज्यु क्रमश: उपाध्यक्ष, सहकोषाध्यक्ष र कार्यसमितिको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलागायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्युहरु कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

धौलागिरी गाउपालिका कल्यानकारी संपर्क मन्च बेलायत तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!