हार्दिक बधाई तथा शुभकामना
म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट तिन गाउॅले समाज युकेका सक्रिय सदस्यहरु श्री लाल बहादुर पुनज्यु, श्री भक्त रोकाज्यु , श्री टेक बुढाथोकिज्यु र श्रीमती शिला थापाज्यु क्रमश: बरिष्ठ उपाध्यक्ष र कार्यसमितिको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलागायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्युहरु कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
थम रोका
अध्यक्ष, तिन गाउॅले समाज यूके तथा सम्पूर्ण परिवार







