हार्दिक बधाई तथा शुभकामना
हाम्रा आदरणीय काका श्री कुमार फगामीज्यु म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलागायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्युहरु कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
योग कुमार फगामी
निबर्तमान अध्यक्ष, बेगखोला कल्याणकारी समाज युके
निबर्तमान अध्यक्ष, म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके
निबर्तमान अध्यक्ष, गैर आबशीय नेपाली संघ युके







