हार्दिक बधाई तथा शुभकामना
म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट पुन मगर संघ युकेका सक्रिय सदस्यहरु श्री कुमार फगामीज्यु, श्री लाल बहादुर पुनज्यु, श्री पदम सुन्दर गर्बुजाज्यु, श्रीमती नुनु पाइजाज्यु र संस्थापक अध्यक्ष श्री बिल पुर्जाज्यु क्रमश: अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सांस्कृतिक सचिब र कार्यसमितिको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलागायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्युहरु कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
बल पुर्जा
अध्यक्ष, पुन मगर संघ युके तथा सम्पूर्ण परिवार







