हार्दिक तथा शुभकामना : कलर सार्जनट सन्तराम राना मगर

SHARE:

हार्दिक तथा शुभकामना

हाम्रो छोरा, भान्जा तथा ज्वाइँ कलर सार्जनट सन्तराम राना मगरज्यु 1 RGR ले Staffordshire University, England बाट Business Management बिषयमा BSc (Hon) उतिर्ण गर्नु भएकोमा वहाँलगायत परिवारजनमा हार्दिक बधाई ज्ञापन गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

बाबा श्री मान बहादुर राना मगर       मामा तथा ससुराबाबा क्या. रि. राम बहादुर पुन मगर
आमा श्रीमती हिरा देवी राना मगर    माईजु तथा सासुआमा श्रीमती पुनम पुन मगर
                नेपाल तथा बेलायतमा रहेका सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!