हार्दिक बधाई तथा शुभकामना
म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट धौलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मंच युकेका अध्यक्ष श्री पदम सुन्दर गर्बुजाज्यु, सक्रिय सदस्यहरु श्री तारा रोकाज्यु र श्रीमती गङ्गा रोकाज्यु क्रमश: उपाध्यक्ष, सहकोषाध्यक्ष र कार्यसमितिको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलागायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्युहरु कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
उमेश राना
सल्लाहकार, धौलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मंच युके तथा सम्पूर्ण परिवार
निबर्तमान अध्यक्ष: म्याग्दी अर्गनाइजेसन (मोना) युके तथा सम्पूर्ण परिवार







