हार्दिक बधाई तथा शुभकामना
एभेरेस्ट टाईम्स युकेका शुभचिन्तक श्री कैलाश काम्बाङज्यु पाँचथर समाज युकेको सातौँ अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्युहरु तथा कार्यसमितिज्युहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
एभेरेष्ट टाईम्स युके







