हार्दिक बधाई तथा शुभकामना
नेपाल आदिवासी जनजाति महासंघ नेपालका संस्थापक महासचिव, समानधिकारका पक्षधर, पहिचानवादी नेता, जातिय र बर्गिय मुक्तिका लागी कर्मठ सिपाही, योद्धा, आदारणीय नेता तथा दाज्यु श्री सुरेश आले मगरज्यु राष्ट्रीय सभाको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागी शुभकामना । उहांको योगदानलाई उच्चा सम्मान गरेर टिकट प्रदान गर्ने पार्टी र अमुल्य मतदान दिएर बिजयी बनाउनु हुने आदारणीय नेतागण र मतदाता महानुभावहरू प्रति हार्दिक आभारप्रकट र धन्यवाद टक्रयाउन चाहान्छौं ।
कर्मा पहाडी शेर्पा
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ युके तथा सम्पूर्ण सपरिवार ।







