हार्दिक बधाई तथा शुभकामना
मेरो आत्मीय मित्र मिन दर्लामीमगरज्यु तथा ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक ‘लण्डन इन्स्टिच्यूट अफ फाइनान्स एण्ड बैँकिङद्वारा लिइएको परीक्षा सफलतापुर्बक उत्तीर्ण गरी बेलायतमा पहिलो नेपाली ‘चार्टर्ड फाइनान्सियल एडभाइजर’ बन्नु भएकोमा उहाँलगायत परिवारजनमा हार्दिक बधाई ज्ञापन गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छु।
दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार







