हार्दिक बधाई तथा शुभकामना: संस्थापक अध्यक्ष गणेश बहादुरमगरज्यु र आजीवन सदस्य श्री शीला थापामगरज्यु

SHARE:

हार्दिक बधाई तथा शुभकामना

हाम्रा तिन गाउँले समाज युकेका संस्थापक अध्यक्ष गणेश बहादुरमगरज्यु र आजीवन सदस्य श्री शीला थापामगरज्यु मगर संघ युके, युनाइटेड हाम्सायर, बाक्सायर एण्ड सरे (युएजएसबी) शाखाको छैटौं अधिवेशनबाट क्रमश: सचिब र सांस्कृतिक सहसचिब जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँहरुलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

थम रोका
अध्यक्ष तिन गाउँले समाज युके तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!