हार्दिक वधाई एबं शुभकामना:श्री ग्याल्जे लामा शेर्पा

SHARE:

हार्दिक वधाई एवम शुभकामना 💐💐💐

थरुहटभुमी कावासोतीमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको १०औ महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा अत्याधिक बहुमतले निर्वाचित हुनु भएकोमा श्री ग्याल्जे लामा शेर्पाज्यु र महासचिव श्री दिवस किराँत राईज्यू लगायत सम्पूर्ण निर्विरोध निर्वाचित पदाधिकारीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

कर्मा पहाडी शेर्पा
अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ युके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!