हार्दिक बधाई तथा मंगलमय शुभकामना
एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा मेरा आत्मीय मित्र श्री लिला पुन मगरज्यु अठार मगरात खामभाषी मगर समाज युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
दुत पुन (चिम्खोले काईला)
सम्पादक एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार