जापानमा एक दिनमा १२६,५७५ जना कोरोना सङ्क्रमित

SHARE:

टोकियो । जापानमा सोमबार मात्र १२६,५७५ जना कोरोना सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको सातौं लहरका (बीए. ५ ओमिक्रोन) बीच दैनिक सो सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्

टोकियो महानगरीय सरकारका अनुसार सोमबार टोकियोमा अघिल्लो दिनको तुलनामा सङ्क्रमितको सङ्ख्या २२,३८७ जनाले बढेको छ।
यस्तै मध्य जापानको आइची प्रिफेक्चरमा थप ५, ०१८ नयाँ सङ्क्रमित फेला परेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!