हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री लेख रानाज्यु र श्रीमती मीना रानाज्युका सुपुत्र जतिन रानाज्युले Portsmouth University बाट Business Management बिषय सफलतापुर्बक उतिर्ण गरि दिक्षान्त समारोहबाट दिक्षित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण घरपरिवारमा हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार







