हार्दिक बधाई तथा शुभकामना
हाम्रो नजिकको नातेदार तथा जवाई श्री डनर सिङ पुन र बहिनि श्रीमती कमला पुनकी सुपुत्री, भान्जी सूमी पुनले University of Portsmouth बाट Master of Pharmacy बिषयमा अध्ययन गरि First -Class Honours लिएर उतिर्ण गर्नु भएकोमा उहाँलगायत सम्पूर्ण घरपरिवार तथा इस्टमित्रहरुमा हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
मामा: दुत पुन (चिम्खोले काईला)
माईज्यु: जमुना पुन
दिदी: प्रिया पुन
दाज्यु: डा. गोपाल लामा
दिदी: डा. प्रियंका पुन







