हार्दिक बधाई तथा शुभकामना
नेपाली दुतावास लन्डनकी उपनियोग प्रमुख श्री रोशन खनालज्यु नेपालको संबिधान दिवस २०७९ को शुभअवसरमा “प्रबल जनसेवा श्री” पदकबाट विभूषित हुनको लागि घोषित हुनु भएकोमा हार्दिक बधाई एबं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार







