हार्दिक बधाई तथा शुभकामना
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष श्री कुल आचार्यज्यु नेपालको संबिधान दिवस २०७९ को शुभअवसरमा “प्रबल जनसेवा श्री” पदकबाट विभूषित हुनको लागि घोषित हुनु भएकोमा हार्दिक बधाई एबं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
दधि आचार्य
निबर्तमान अध्यक्ष नेपाली सेफ एसोसियसन युके तथा सम्पूर्ण आचार्य परिवार







