हार्दिक बधाई तथा शुभकामना
पुर्ख्यौली घर म्याग्दी जिल्ला, बेनी नगरपालिका, बेनी कालिपुल हाल बेलायतको फार्नबोरो निवासी तथा हाम्रो जेठान श्री गङ्गा पुर्जा र जेठानी दिदी श्रीमती दिल शोभा पुर्जाकी सुपुत्र श्री प्रवेश पुर्जाले University of Hartfordshire बाट Bachelor of arts Degree in film & Television production बिषयमा First Class Honour मा उतिर्ण गर्दै दिक्षान्त समारोहबाट दीक्षित हुनुभएकोमा श्री प्रवेश पुर्जालगायत सम्पूर्ण घरपरिवार तथा इस्टमित्रहरुमा हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार







