हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री लक्ष्मण राना मगरज्यु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युकेको अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाइम्स युके तथा सम्पूर्ण परिवार







