चर्चित लोकदोहोरी गायिका टिका पुन प्राज्ञ सदस्यमा नियुक्त

SHARE:

काठमाडौं १६ फेब्रुअरी २०२३ । चर्चित लोकदोहोरी गायिका टिका पुन प्राज्ञ सदस्यमा नियुक्त भएकी छन् ।

सुर्खेतकी गायिका पुन बुधबार नेपाल संगीत नाट्य तथा प्रज्ञा प्रतिष्ठान परिषद् सदस्यमा नियुक्त भएकी हुन् । उनले बिहीबार नेपाल संगीत नाट्य तथा प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् ।

सुर्खेतबाट २०६२ सालमा काठमाडौंमा आएर निरन्तर दोहोरी गीतमा लागिरहेकी पुनले केही हप्ताअघि मात्रै काठमाडौंमा एकल साँझ गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!