हार्दिक श्रद्धान्जली
बाग्लुङ जिल्ला रिघा निवासी, मेरा आत्मीय मित्र श्री ससिराम पुनज्युको आकस्मिक निधनको खबरले स्तब्ध भएका छौं । मृतात्माको चिरशान्तिको कामना गर्दै, यस दुखद घडीमा सोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै भगवानसंग प्रार्थना गर्दछौं।
दुत पुन (चिम्खोले काईला)
तथा सम्पूर्ण परिवार







