
हार्दिक श्रद्धाञ्जली
हाम्रा एभेरेष्ट टाईम्स युकेका शुभचिन्तक आदरणीय जुमकाजी गुरुङज्युको सासुआमा श्रीमती सुन देबी गुरुङज्युको निधन भएको खबरले स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै मृतात्माको चिर शान्तिको हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।
एभरेष्ट टाइम्स युके तथा सम्पूर्ण परिवार






