छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा आराधना गरि मनाइयो

SHARE:

काठमाडौं १९ नाभेम्बर २०२३ ।

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा आराधना गरि मनाइएको छ ।

तराईमधेशसहित काठमाडौं उपत्यकालगायत देशका धेरै जिल्लामा जलासयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी छट पूजा गरिएको हो ।

काठमाडौंमा बागमतीमा गौरीघाट, थापाथलीलगायत स्थानमा छठघाट बनाएका छन् । काठमाडौंको कमलपोखरी, ललितपुर महालक्ष्मीको बोजेपोखरी, भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा पनि छठघाट बनाइएको छ ।

आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!