हार्दिक श्रद्धाञ्जली
एभेरेष्ट टाईम्सका शुभचिन्तकहरु तथा हाम्रो नजिकको नातेदार (बाज्ये) अमर बहादुर गर्बुजाको निधनले स्तब्ध भएका छौं। स्वर्गीय बाज्येको मृतात्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं।
दुत पुन (चिम्खोले काईला)
सम्पादक, एभेरेष्ट टाईम्स युके तथा सम्पूर्ण परिवार







