चलचित्र “चिसो एष्ट्रे” सिनेवर्ल्ड अल्डर्सटमा प्रदर्शन हुनेजमुना पुन – बेलायत
चलचित्र चिसो एष्ट्रे ८ मार्चदेखि १८ मार्चसम्म सिनेवर्ल्ड अल्डर्सटमा प्रदर्शन हुने भएको छ। चलचित्रमा गाउँले युबक शहरमा स्ट्रगल गरेको कथा रहेको छ। दिनेश पाल्पालीले नेर्देशा गरेको चलचित्रमा शृष्टि श्रेष्ठ, दिव्या देव, निकुन श्रेष्ठ, नबिन सम्साल र स्वर्गीय रक स्टार रबिन तामाङले अभिनय गरेका छन भने अजर जंगमले संगीत भरेका छन।






