हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाईम्स युकेका शुभचिन्तकहरु तथा बरिष्ठ साहित्यकार सुमल कुमार गुरुङ र साहित्यकार सारा देबी गुरुङका सुपुत्र डा. सुदर्शन गुरुङ Royal Military Academy (RMA) Sandhurst बाट कमिसन भइ मेजर पदमा पदोन्नति हुनुभएकोमा मेजर सुदर्शन गुरुङ लगायत सम्पूर्ण परिवारजनमा हार्दिक बधाई दिदै उज्ज्वल भविष्य र उत्तोरत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
एभेरेष्ट टाईम्स युके







