अप्रिल २८ मा गोरखाली समाज युकेको नवौं महाधिवेशन

SHARE:


लन्डन २० अप्रिल २०२४ । यही अप्रिल २८ तारिखमा गोरखाली समाज युकेको नवौं महाधिवेशन हुने भएको छ ।

साउद ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा समाजको वार्षिक साधारणसभा तथा महाधिवेशन तोकिएको हो । साधारणसभा तथा महाधिवेशनका लागि बिहान ११ उपस्थित हुन आग्रह गरिएको छ । साधारणसभामा विभिन्न प्रतिवेदन प्रस्तुत हुने र पारित गरिने छ ।

महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने समाजले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!