हार्दिक श्रद्धान्जली
म्याग्दी जिल्ला, रघुगंगा गाउँ पालिका वडा नम्बर ४ दर्मिजा निवासी हाम्रो काईला बाबा शेर बहादुर गर्बुजाज्युको दुखद निधन भएको खबरले अत्यन्तै मर्माहित र स्तब्ध भएका छौं । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं। साथै यस दुखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार






