हार्दिक श्रद्धान्जली:धन कुमारी फगामी गर्बुजा
म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका १ बेगखोला हाल बेलायत बेजिङस्टोक निवासी मेरो आत्मीय भाइ घन बहादुर गर्बुजाज्युको धर्मपत्नी तथा मेरो बहिनी (बुहारी) धन कुमारी गर्बुजाज्युको असमाहिक निधनले स्तब्ध भएको छु। मृतात्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु।
दुत पुन (चिम्खोले काईला)
पुर्ब अध्यक्ष, माग संघ युके तथा सम्पूर्ण परिवार







