हार्दिक श्रद्धान्जली
कोलचेष्टर नेपाली समाजका सक्रिय सदस्य Sgt Kamansing Gurung Ex 6GR को असमाहिक निधनले स्तब्ध भएका छौं । मृतात्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छौं ।
मेजर उदय बहादुर गुरुङ MBE
अध्यक्ष, कोलचेष्टर नेपाली समाज युके







