हार्दिक श्रद्धान्जली
मगर संघ युकेका पुर्वउपाध्यक्ष राजेन राना मगरज्युको ममतामयी आमा एबं ट्रष्टी हेमा राना मगरज्युकी सासुआमा लक्ष्मी देबी राना मगरको निधनको खबरले स्तब्ध भएका छौं। यस दुखद घडीमा सोक्संतप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै मृतात्माको हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं।
दुत पुन मगर (चिम्खोले काईला)
पुर्वअध्यक्ष, मगर संघ युके
जमुना पुन मगर
ट्रष्टी, मगर संघ युके






