बिहिवार १० जुलाई २०२२५ – बेलायत। साउथ इष्ट लन्डन मगर महिला संघका अध्यक्ष स्वर्गीय लक्ष्मी थापा मगरको अन्त्येष्टि सेवा सोमवार १४ जुलाई २०२५ का दिन हुने भएको छ। स्वर्गीय लक्ष्मी थापा मगरका श्रीमान दल प्रसाद थापा मगरले अन्त्येष्टि सेवामा उपस्थिति भैदिनको लागि निम्न तलका मिति, स्थान र समयमा अनुरोध गरेका छन्।
Date: Monday 14 July 2025
Time: 1230hrs
Venue: Venue: Hither Green Crematorium Chapel,
Verdant Lane, London, SE6 1TP.






