लन्डन ६ डिसेम्बर २०२५ । बेलायतमा यही डिसेम्बर ११ मा मोर्गेज, कर तथा रेन्टल प्रपर्टीसम्बन्धी विशेष अन्तरक्रिया हुने भएको छ ।
बिहीबार बेलायतको समय अनुसार साँझ ७:३० बजे जुममार्फत अन्तरक्रिया हुन लागेको रमेश सराङ्कोटीले जानकारी दिए । उनका अनुसार कार्यक्रम तीन भागमा विभाजन गरिने छ ।
पहिलो सत्रमा घर किन्ने (First-Time Buyer, Bigger House Move, BTL private purchase vs BTL company purchase) सम्बन्धी जानकारी,दोस्रो सत्र Managing Tax Digitally (MTD) & Budget Tax Update, Buy-to-Let (BTL) Renter’s Rights Bill तथा BTL लगानीकर्ताका लागि विशेष जानकारी दिइने छ ।
साथै ब्याजदर (Interest Rates) को अवस्थाबारे पनि छलफल हुने छ ।
सहभागीले राखेका प्रश्नहरूको उत्तर दिने आयोजकले जनाएको छ ।
लिंक
https://us06web.zoom.us/j/88396357775?pwd=1K9pYUSGeb4wyxJoXd1TbPeQUeTQvs.1
Zoom Meeting ID: 883 9635 7775
Passcode: 554430






