मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकाललाई

SHARE:

काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले हात पारेकी छन् ।

दि हिडेन ट्रेजरद्वारा ललितपुरमा शनिबार आयोजित ‘मिस नेपाल–२०२६’ को ग्रान्ड फिनालेमा ‘मिस नेपाल’ को उपाधि विजेता दीपमाला ढकालले जितेकी हुन् । ‘मिस नेपाल इन्टरनेसनल’ आर्या निशान्त र ‘मिस नेपाल कोस्मो’ कशिश सुब्बा बने ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!