राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

SHARE:

काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जनाएका छन् ।

टीकापुर घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले राजपाका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिमा कैलाली जिल्ला अदालतको फैसलाबाट राजपा स्तब्ध र मर्माहत भएको उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!