फेरि हुरीबतास आएपछि बारामा केही घरका छाना उडे

SHARE:

बारा । बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ । हुरीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन् । केही स्थानमा घरका छाना उडाएको छ । हुरी प्रभावित क्षेत्रमा भीषण वर्षा भइरहेको छ । गतसाताको हुरीबाट बिस्थापित भएर त्रिपालमूनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन्।

गतसाता बढी प्रभावित क्षेत्र फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाइ नगरपालिकामा हुरीपीडितको त्रिपालमा वर्षा र हुरीले क्षति पुर्‌याएको छ । म‌ंगलबार बिहान असिनासँगैको हावाहुरी र पानीका कारणखाना पकाउन समेत नमिलेको बताइएको छ । हवाहुरीले सिमरामा केही विद्युत्‌का पोल ढलेका छन् ने केही घरको छाना उडाएको छ।

अघिल्लो आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा २९ जनाको मृत्यु भएको थियो भने ४ सयभन्दा बढी घाइते भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!