एमाले स्थायी कमिटी सदस्य बडाल र थापाद्वारा प्रवासी नेपाली एकता मञ्चलाई प्रशिक्षण
लण्डन वैशाख १३ । नेकपा एमाले स्थायी कमिटी सदस्य केशव बडाल तथा केन्द्रीय सदस्य मनोज जंग थापाले प्रवासी नेपाली मञ्च बेलायतका सदस्यहरुलाई प्रशिक्षण दिएका छन् । प्रत्येक महिना शिर्ष नेताहरुबाट प्रशिक्षण गराउने मञ्चको घोषित कार्यक्रम




