प्रवास तथा अन्तराष्ट्रिय

भारतमा एकैदिन दुई लाख ३४ हजार बढी कोरोना सङ्क्रमित थपिए,१३ सयको मृत्यु

एजेन्सी वैशाख ४ । भारतमा एकैदिन दुई लाख ३४ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् । एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

सोल ३ वैशाख । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेको छन् । उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनी यसअघि आन्तरिक मामिलासम्बन्धी

नयाँ वर्षको अवसरमा बीसीसी युकेले आयु पुजा गर्दै

लण्डन चैत ३१ । बुद्धिष्ट कम्युनिटी सेन्टर बीसीसी युकेले धार्मिक पूजापाठ गर्दै नयाँ वर्ष विक्रम सम्बत् २०७८ साललाई स्वागत गर्ने भएको छ । आगामी बुधबार दिउँसो २ बजे विक्रम सम्वत २०७८ लाई बौद्ध परम्परामा अत्यन्त

क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार

लन्डन ३१ चैत । सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ । डिजिटल मुद्रा

एमाले खनाल-नेपाल समूहद्वारा प्रवासका १३ कमिटी पुनर्गठन, बेलायतको अध्यक्षमा पुडासैनी

लन्डन चैत ३१ । नेकपा एमालेले (झलनाथ माधव समूह) ले आफू निकट प्रवासका संगठनहरुलाई पुनर्गठन गरेका छन् । नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरी १३ मुलुकका कमिटीहरुलाई

पूर्वप्रहरी अधिकृत बेलायती राजनीतिमा

चिम्खोले काईला – बेलायत नेपालका पूर्वप्रहरी अधिकृत जीव नारायण बेल्बासे बेलायतको स्थानीय सरकारको निर्वाचनमा काउन्सिलर पदमा उमेद्वारी दिएका छन। नेपालीहरुको जनघनत्व भएको तथा मिनी नेपाल भनेर चिनिने रशमोर बरो काउन्सिल, अल्डरशटमा अबस्थित विलिङ्गटन वार्डको काउन्सिलर

विदेशमा कोरोनाबाट ६६ हजार १९ जना नेपाली संक्रमित

लण्डन चैत २९। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अफगानिस्तानमा भएका हिंसात्मक घटनामा परी ९२ जनाको मृत्यु

एजेन्सी चैत २८ । शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानीस्तानी राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी

बेलायती राजनीतिमा होमिए नेम थापा

चिम्खोले काईला – बेलायत मगर संघ युकेका निवर्तमान अध्यक्ष नेम थापामगर बेलायती राजनीतिमा होमिएका छन् । थापामगर आगामी ६ मेमा बेलायतमा हुन गैरहेको स्थानीय निकायको निर्वाचनमा रसमुरबोरो काउन्सिल तथा नेपालीहरुको जनघनत्व रहेको मिनी नेपाल, चेरिउड

वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको निधन

वेलायत चैत २७ । वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो । महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको

सुडान डारफर जातीय झडपमा १३२ व्यक्तिको मृत्यु

सुडान चैत २६ । सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १३२ पुगेको यहाँका गभर्नरले बिहीबार सञ्चारमाध्यमहरूलाई जानकारी गराएका छन् । शनिबारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

सियोल २४ चैत । उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको

error: Content is protected !!