
पानी जहाज दुर्घटनामा परेका चारको शव भेटियो, सय जना बेपत्ता
अल हमिदिया, लिविया । लिवियाको सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी निधन भएका कम्तीमा तीन जनाको शव भेटिएको छ । आप्रवासीहरू सवार डुङ्गा शुक्रबार दुर्घटनामा परेको र अन्य एक सय जना बेपत्ता भएको उद्धार कार्यमा









