प्रवास तथा अन्तराष्ट्रिय

स्थानीयवासीको अवरोधका कारण फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा उहाँहरुका बीच दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । भेटमा गृहमन्त्री खाणले

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष जेल वा रु तीन लाख जरिवानाको व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले मङ्गलबार सङ्घीय संसद्को प्रतिनिधि सभामा पेश गर्नुभएको “स्वास्थ्यकर्मी तथा

Royal Mail मार्फत पार्सल अर्डर गर्न सकिने वैकल्पिक व्यवस्था सम्बन्धी जरुरी सूचना

नेपाली राजदूतावास, लण्डनले Royal Mail मार्फत पार्सल अर्डर गर्न सकिने वैकल्पिक व्यवस्था सम्बन्धी जरुरी सूचना जारी गरेको छ। जस्ताको त्यस्तै। Royal Mail मार्फत पार्सल अर्डर गर्न सकिने वैकल्पिक व्यवस्था सम्बन्धी जरुरी सूचना नेपाली राजदूतावास, लण्डन

बिसीसी युकेले धार्मिक पूजापाठका साथ २५६६ औं बुद्ध जयन्ती मनायो

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले धार्मिक पुजापाठ, प्रवचन, दीप प्रज्ज्वलन सहित भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाएको छ । गत सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मनाइएको हो

पुन समाज युकेको १४ औ वार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न

अर्जुन तिलिजा सनिवार १४ मे २०२२ बेलायत | लामो समयको कोभिड १९ को महामारी पछी पुन समाज युकेद्वारा आयोजित १४ औ वार्षिक भेटघाट तथा नेपाली नयाँ बर्ष २०७९ को उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रम १४ मे

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ को मृत्यु

काठमाडौं १७ मे २०२२ । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७

प्रतिनिधिसभा बैठकमा आठ अध्यादेश पेश

प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले, “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८”, “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८”

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार

संसद्को अवरोध हट्यो

लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) अब भने नियमित रूपमा सदन चल्न दिने अवस्थामा पुगेको छ । आजदेखि सुरु भएको सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा एमालेले कुनै अवरोध गरेन

थप सात जनामा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार १८८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ९२ जनाले पिसिआर र ९६ जनाको एन्टिजिन विधिबाट

नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य हो : प्रम मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभएको छ । लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उहाँले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । वक्तव्यमा

error: Content is protected !!