‘पाताल लोक २’ सिरिजबाट प्रशान्त तामाङले गरे बलिउड डेब्यू
काठमाडौं २० मार्च २०२३ । अभिनेता एवं गायक प्रशान्त तामाङले ‘पाताल लोक २’ नामक सिरिजबाट बलिउडमा डेब्यू गरेका छन् । तामाङ सन् २०२० को सफल सिरिज ‘पाताल लोक’को दोस्रो सिजनमा मुख्य भूमिकामा छन् । उनले



