नागरिकता दिलाउन नक्कली बाबु बनेका भूपू गोर्खा सैनिक जेल चलान
लण्डन १९ जुलाई २०२३ । बेलायत जानका लागि पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको छोरा बनेर नक्कली नागरिकता लिएको खुलेको छ । जसका कारण नक्कली बाबु बनेका २ जना पक्राउ पछि कारागार चलान भएका छन्