प्रधानमन्त्री प्रचण्डद्वारा आठौं पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्री साउदले लिए शपथ
काठमाडौं १६ अप्रिल २०२३ । परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी नेपाली कांग्रेसको तर्फबाट मन्त्री
