प्रमुख समाचार

युक्रेनमा रूसी आक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुग्यो, ३२ वेपत्ता

एजेन्सी १७ जनवरी २०२३ । रुसले युक्रेनमा हालै गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेहरुको शव फेला पर्न थालेको छ । रुसले युक्रेनको दिनिप्रो शहरस्थित आवासीय भवनमा गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ४० जना पुगेको हो

सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं १७ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक इस्यूहरुमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । मंगलबार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उनले सो आग्रह गरेका हुन्

पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाए

कास्की १७ जनवरी २०२३ । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई आज सफाइ दिएको छ। नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल

नेपालमा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‌मा थप उपप्रधानमन्त्री र मन्त्री

काठमाडौं १७ जनवरी २०२३ । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र

बेपत्ता किरण पुनको शब फेला

बेपत्ता किरण पुनको शब फेला चिम्खोले काईला १६ जनवरी २०२३- बेलायत। १ डिसेम्बर देखि बेपत्ता किरण पुन हिजो आइतवार १५ जनवरीको दिन बेलायतको अल्डर्सटस्थित ब्रिकफिल्ड कन्ट्रीपार्कमा मृत अवस्थामा फेला परेका छन। मृतक पुनक शब घटनाको

गोर्खाहरुका समस्या समाधानबारे पूर्वप्रधानमन्त्री भट्टराईलाई पत्र

काठमाडौं १६ जनवरी २०२३ । ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी बिजिडब्लुएसका सदस्य तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रि.ले चन्द्रबहादुर गुरुङले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाराईलाई उनकै निवासमा गई संस्थाको तर्फबाट भूतपूर्वक ब्रिटिस गोर्खाहरुका समस्या समाधानबारे पत्र

एनआरएनएका प्रतिनिधिले भेटे प्रधानमन्त्री प्रचण्डलाई

‘विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्छु’ काठमाडौं १६ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखौं नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘विदेशमा लाखौँ

विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १६ जनवरी २्र०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा उनले भने, ‘विदेशमा

युक्रेनमा रुसी सेनाको मिसाइल आक्रमणबाट ३० जनाको मृत्यु

एजेन्सी १६ जनवरी २०२३ । युक्रेनको निप्रो सहरस्थित एक अपार्टमेन्टमा रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ३० जनाको मृत्यु भएको छ । आक्रमणपछि अपार्टमेन्टबाट उद्धार गरिएकामध्ये ३० जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये १२ जनाको अवस्था

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

कास्की  १६ जनवरी २०२३ । आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव

प्रसङ्ग, पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

!!!!! प्रसङ्ग, पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस !!!!! साभार, कर्मा पहाडी शेर्पाको सामाजिक संजालबाट – अनुमति लिएर प्रकाशित। पौष २७ गतेलाई पृथ्वी जयन्ती पुनः घोषणा गरियो । सरकारद्वारा यो दिन सार्वजनिक बिदा दियो ।

नेपाल पत्रकार महासंघ युकेको बार्षिक साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ युकेको बार्षिक साधारण सभा सम्पन्न चिम्खोले काईला १५ जनवरी २०२३, बेलायत। नेपाल पत्रकार महासंघ युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित द प्यालेस रेस्टुरेन्टमा सम्पन्न भएको छ। बार्षिक साधारण सभामा उपस्थित हुन नसकेका

error: Content is protected !!