किरण पुन खोजी अभियान
किरण पुन खोजी अभियान बेलायत – १ डिसेम्बर २०२२ देखि बेपत्ता युवा किरण पुनको खोजी गरिदिन हाम्पसायर काउन्टीकन्स्टबलरीले “किरण पुन खोजी अभियान” शुरु गरेको छ। किरण पुनको अवस्था हालसम्म अज्ञात स्थितिमा रहेको छ। उनको अवस्थाको
किरण पुन खोजी अभियान बेलायत – १ डिसेम्बर २०२२ देखि बेपत्ता युवा किरण पुनको खोजी गरिदिन हाम्पसायर काउन्टीकन्स्टबलरीले “किरण पुन खोजी अभियान” शुरु गरेको छ। किरण पुनको अवस्था हालसम्म अज्ञात स्थितिमा रहेको छ। उनको अवस्थाको
काठमाडौं डिसेम्बर ३० । साहित्यकार खोलाघरे सांहिलाको नेपाल सर्वोपरी र पद्यवल्ली पुस्तक बिमोचन भएको छ । शुक्रबार कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जयन्तीको अवसरमा पुस्तक बिमोचन गरिएको हो । इलाममा जन्मिएका खोलाघरे लामो समयदेखि साहित्य
काठमाडौं डिसेम्बर ३० । चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । ‘डिसेम्बर फल्स’ अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताएका छन् । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले शुक्रबार राजधानीको टुँडिखेलमा आयोजना गरेको
पोखरा डिसेम्बर ३० । नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड आहा रारा गोल्डकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगाशालामा आज भएको खेलमा नवप्रवेशी चर्च ब्वाइजले पुलिसमाथि २–१ गोलले पराजित
लन्डन ३० डिसेम्बर २०२२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबरा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट
बीसीसी युकेले तमु ल्होछार मनाउँदै पूर्ण गुरुङ लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाउने भएको छ । उक्त ल्होछार शुक्रबार ३० डिसेम्बर २०२२ का दिन अल्डरसटस्थित गुम्बामा धार्मिक
तमु ल्होछार मनाउन सिक्किमका गुरुङ टुल्कु लण्डन आईपुगे पूर्ण गुरुङ लण्डन । सिक्किमका हिज इमिनेन्स टुल्कु योन्तेन ग्यात्सो गुरुङ लण्डन आईपुगेका छन् । उनी मंगलबार साँझ लण्डन आइपुगेका हुन् । उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी)
एजेन्सी डिसेम्बर २९ । चीनमा कोरोना संक्रमण बढेको केही दिनमा जापानमा पनि तीव्र रुपमा संक्रमण फैलिएको छ । जापानमा बुधबार हिजो मात्रै झण्डै साढे ४ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ
लण्डन डिसेम्बर २९ । बेलायतमा कार्यरत डा. विशाल गुरुङको नेतृत्वमा नेपालमा आँखा शिविर हुने भएको छ । गुरुङको पहलमा आगामी फेब्रअरी ९ देखि १३ सम्म स्याङ्जा जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गरिने भएको हो ।
काठमाडौं डिसेम्बर २९ । अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय पूजालाई हालै बोर्डले उक्त पदमा नियुक्त गरेको हो । बोर्डले सोही
काठमाडौं । प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न नेकपा (एमाले)का अध्यक्ष