प्रमुख समाचार

धेरै मुलुकमा देखा परेको मङ्कीपक्स रोगबाट नेपाल पनि जोखिममा, सतर्कता अपनाउन आग्रह

काठमाडौं मे २७ । विश्वका धेरै मुलुकमा देखा परेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको बताए

रञ्जन कोइराला पक्राउ

काठमाडौं मे २७ ।   सर्वोच्च अदालतबाट जन्मकैदको फैसला उल्टिएपछि फरार भएका रञ्जन कोइरालालाई उपत्यका अपराध अनुसन्धान महाशाखाले आज पक्राउ गरेको छ। सर्वोच्चले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी कोइरालाको कैद मिनाहा गर्ने निर्णय हिजो उल्ट्याएको थियो।

नायिका दिया पुन सगरमाथाको चुचुरामा

नायिका दिया पुन गत सुक्रबार सगरमाथाको चुचुरामा सफलतापुर्बक आरोहण गरेकी छिन। उनि हिम चितुवा भनेर चिनिने निर्मल पुर्जा (निम्स दाई) को Purja’s Elite Expeditions बाट निम्स दाइलगायत २० जनाको टिमसँग सगरमाथाको चुचुरोमा पुगेका थिइन्। निम्स

बिसीसी युकेद्वारा मन्त्री पौडेलको स्वागत

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र राज पौडेललाई स्वागत गरेको छ । गत बुधबार २५ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मन्त्री पौडेललाई बिसीसी युकेका अध्यक्ष

काठमाडौंको मेयरमा वालेन्द्र साह निर्वाचित

काठमाडौं २६ मे २०२२ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन् । निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत

बेलायतका राजकुमार चार्ल्स शरणार्थी शिविरमा

लण्डन मे २६ । बेलायतका राजकुमार चार्ल्सले बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिएका छन् । एकजना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो भाषा सीपको

नागरिकता निरन्तरताको प्रत्याभूति गर्न माग गर्दै मन्त्री पौडेललाई एनआरएनए यूकेको ज्ञापन पत्र

भरतमणि चोङवाङ प्रवक्ता: एनआरएनए युके मिति: २५ मे २०२२ लण्डन-गैर आवासीय नेपाली संघ बेलायतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाईज्ञापन पत्र दिंदै गैरआवासीय नेपालीहरुका लागि नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गर्नजोडदार माग गरेको छ ।

नेपालमा स्थानीय तह निर्वाचन: अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी

काठमाडौं मे २५ । स्थानीय तह निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौतहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र

ट्युनिसियामा डुंगा डुब्दा ७० बढी आप्रवासी बेपत्ता

एजेन्सी मे २५ । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुंगा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटनामा परेको छ। उक्त डुंगा दुर्घटना हुँदा ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । भूमध्यसागरमा सो डुंगा डुबेर दुर्घटना

नेपालमा स्थानीय निर्वाचन परिणाम : ७४५ पालिकाको नतिजा घोषणा, ८ मा गणना जारी

काठमाडौं २५ मे २०२२ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न ८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा बुधबार १२ बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार

नेपालमा स्थानीय तह निर्वाचन: ७४१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं मे २४ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसीका अनुसार मङ्गलबार साँझ ७

बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध

लण्डन मे २४ । बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा खरो रुपमा उभिएकाले

error: Content is protected !!