प्रमुख समाचार

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं जुन ३ । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका समस्या समाधान

काठमाडौं ३ जुन २०२२ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण

नेपालमा बेलायती लगानी बढाउने बारे राजदूत आचार्य र एक बेलायती मन्त्रीबीच छलफल

लण्डन जुन २ । नेपालमा बेलायती लगानी बढाउने विषयमा बेलायतका लागि नेपाली राजदूत र एक बेलायती मन्त्रीबीच छलफल भएको छ । बुधबार लण्डन स्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्य र दक्षिण एसिया, उत्तर अफ्रिका, संयुक्त

चीनमा भूकम्प चारको मृत्यु, ४० भन्दा बढी घाइते

एजेन्सी जुन २ । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६।१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार

मुस्ताङमा जहाज दुर्घटना : मृतकका शव परिवारलाई बुझाइयो

काठमाडौं २ जुन २०२२ । तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । यती

बिदाइ कार्यक्रम सम्पन्न: मगर संघ युके

बेलायत। गत आइतवार २९ मे २००२ को दिन मगर संघ युकेले नेपाली ओपन कन्सर्टमा सहभागी कलाकारहरु र छैटौं कार्यसमितिलाई बेलायतको अल्डर्सटस्थित द प्यालेस रेस्टुरेन्टमा बिदाइ दिएका छन। बिदाइ कार्यक्रममा छैटौं कार्यसमितिका उपाध्यक्षहरु राम गलामी, छबिमया

नेपालमा हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

काठमाडौं १ जुन २०२२ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र

योगी नेतृत्वमा एफएनजे यूके पत्रकारिता पुरस्कार छनोट समिति गठन

लन्डन १ जून २०२२ । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ को लागि पुरस्कार छनोट समिति गठन गरिएको छ । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार क्याम्बर्लीमा सम्पन्न

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

काठमाडौं मे ३१ । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार

एफएनजे यूकेमा एकता, अर्यालको नेतृत्वमा बेलायतका पत्रकारहरु एकबद्ध

३० मे २०२२ बेलायत । नेपाल पत्रकार महासंघ यूकेभित्रको विवाद अन्त्य भएको छ। गत वर्ष सम्पन्न शाखाको पांचौं अधिवेशनपछि देखिंदै आएका असन्तुष्टिहरुलाई सम्बोधन गर्दै सहमति निर्माण गरिएको छ। चार बुंदे सहमतिपत्रमा शाखाका अध्यक्ष ध्रुवराज अर्याल

विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर दिने

एजेन्सी मे ३० । विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलङ्कालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलङ्काका विदेशमन्त्रीले सोमबार जनाकारी दिएका छन् । कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री

बेलायत सरकारले अब हप्तामा तीन दिन बिदा दिने

लण्डन मे ३० । बेलायत सरकारले अब हप्तामा तीन दिन बिदा दिने भएको छ । स्पेन,आइसल्यान्ड, अमेरिका र क्यानडापछि अब बेलायतमा पनि काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्नका लागि यस्तो व्यवस्था कायम गर्न लागिएको

error: Content is protected !!